Who are Owner of the internet ?

0
304

INTERNET को मालिक को हो ?

INTERNET ले हाम्रो जीवनलाई यत्तिको परिवर्तन गरीदिएको छ कि आज हामी INTERNETको बीना एक छिनको लागि पनि बाँच्न सक्दैनौं।

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले यो INTERNET कहाँबाट पायौं? के तपाईंले कहिल्यै सोच्नुभएको छ कि INTERNET को मालिक को हुन् जुन विश्वभरिका मानिसहरूले हरेक क्षण प्रयोग गर्छन् l 

यी प्रश्नहरू धेरै गहिरो छ कि internet सम्पूर्ण विश्व मा प्रयोग गरीन्छ। यसको मालिक विश्वको सब भन्दा धनी व्यक्ति हुनुपर्छ किनकि यदि इन्टरनेट बिना सबैकुरा अपूर्ण छ भने AMAZON मालिक कसरी संसारको सबैभन्दा धनी मानिस हुन सक्छन्।

यदि तपाईको दिमागमा यस्तो प्रश्न छ भने यी लेखहरु तपाईको प्रत्येक प्रश्नको उत्तर हुन सक्छन, आजको पोष्टमा हामी तपाईलाई INTERNET को बारेमा पूर्ण जानकारी दिनेछौं, यो पोष्टमा हामी तपाईलाई बताउँछौं INTERNET के हो र INTERNET को मालिक को बारे मा पूर्ण जानकारी दिनेछौ l

वीषय सूची :

INTERNET के हो ?

को संघ INTERNET को स्वामित्व छ?

INTERNET कहाँबाट आउँदछ?

INTERNET को आविष्कार कस्ले र कहिले गर्नुभयो?

INTERNET कहिले सुरु भयो?

INTERNET को संस्थापक को हो?

INTERNET के हो?

INTERNET को  पूरा नाम interconnected networks हो .यो  Web Server Worldwide को एक ठुलो NETWORK हो .तेसैले यसलाई world wide webको नाम बाट पनी चीनीन्छ,साधारण भाषामा यसलाई web को नाम बाट पनी जानीन्छ, यो एक यस्तो नेटवर्क हो  जो दुनिया का सबै सर्वर संघ जोडीयको हुन्छ l 

internet एक विश्व व्यापक नेटवर्क हो जसले  दुनिया भरीका computer को एक सिस्टम मा जोढदछ l internet मा धेरै उच्च-बैंडविड्थ शामिल गरीयको छ जसले internet का बैकबोन सम्जन सकीन्छ यो  एक अत्यंत व्यस्त computer network हो l 

internet कुनै महाजाल भन्दा कम छैन,internet आज को  इंफॉर्मेशन टेक्नोलॉजी को दुनीयामा एक बिल्कुल आधुनिक प्रणाली हो internet ले पुरा दुनियामा जानकारी र  संचार हरू आदान प्रदान गर्दछ l 

internet, interconnected networks दुनिया को एक ठुलो network हो,जो एक आपसमा जोडिएको हुन्छ र यक आपसमा जोडीनको लागी  standardized communication protocols को  इस्तेमाल गरीन्छ,internet एक computer देखी अर्को computer सम्म मा जोडनको लागी TCP/IP Protocol को माध्यम बाट संबंध स्थापित हुन्छ internet router एवं server का माध्यम बाट दुनिया सबै computer हरु लाई एक आपसमा जोडन मद्दत गर्दछ l 

INTERNET को मालिक को हो ?

internet को  मालिक हामी सबै हो, एक मान्छे वा संगठन internet को मालिक हुदैन l internet एक concept मा आधारित छ,यो यक साचो tangible entity हो Internet physical infrastructure माथी नीभर हुन्छ,र यसले network लाई एक अर्कोमा connect गरेर राखदछ l साचो theory मा हेर्ने हो भनी internet को हक सबै जनालाई जान्छ जसले यसलाई इस्तेमाल  directly वा  indirectly रुपमा गर्दछन l 

INTERNET कहां बाट आउदछ?

साधारण शब्द मा internet एक यस्तो माध्यम हो, जो कोहीपनी काम गर्न मददत गर्दछ हामीहरु कै व्यक्तिलाई मैसेज पठाउन चायौ भने त्यो काम internet देखी हुन्छ,यदी हामी कुनै blogs माथी आर्टिकल पढ़नको खोजौ भने पनी internet देखी नै गर्दछौ l यो सबै काम गर्न को लागी internet दोस्रो server लाई  निवेदन पठाउछ,जस्तै की यो resticated सर्वर सम्म पुराउछ सर्वरले तपाइको रिक्वेस्ट को एक्सेप्ट गर्दछ l 

INTERNET को आविष्कार कसले र कहिले गरेका थीय?

internet को आविष्कार एक व्यक्ति विशेष ले गरेका छैनन् ,internet बनाउन ध्रेरै साइंटिस्ट इंजीनियर पनी आफ्नो सहयोग दियका छन सन् 1957 मा अमेरिका ले  द्वितीय विश्व युद्ध को  समयमा एक खास टेक्नोलॉजीको  निर्माण गर्नको लागी Advanced Research Projects Agency (ARPA) नामक एक एजेंसी को स्थापना गरे यो  टेक्नोलॉजी को मदद देखी  नै internet लाई  एक कंप्यूटर देखी दोस्रो computer संघ जोड्न मद्दत मिल्दछ l 

सन् 1969  मा यस Agency को  स्थापना भयको थीयो आफ्नो नाममा उनले यस टेक्नोलॉजी को ARPANETको  नाम दीयका छन  सन् 1980 को  शुरूआत मा यो टेक्नोलॉजी को नाम  Internet राखेका थीय Vinton Cerf र  Robert Kahn  द्वारा जब TCP/IP protocol को आविष्कार भयो तब यस लाई टेक्नोलॉजी को एक नया मोड़ मिल्यो l  

INTERNET को शुरुआत कहिले भयो ?

INTERNET को  शुरुआत 1 January 1983 मा भएको थियो  जब internet ले  TCP/IP protocol को आफ्नो भीत्र राख्यो TCP  IP protocol टेक्नोलोजी ले  एक ठुलो  नेटवर्क बनायो जसको कारण यसलाई “network of networks” को  नाम  बाट जानीन्छ l 

INTERNET को संस्थापक को हुन्?

internet न कोही व्यक्ति देखी संबंधित छ र न कुनै देश संघ, govt वा निजी संस्था संघ सम्बंधित छ यो पनी भन्न सकीन्छ internet पुरा रुपले  फ्री टेक्नोलॉजी हो  जसमाथी कुनै देशको हक छैन l 

अब यो सवाल आउदछ की internet को कसले चलाउछ ? internet को 3 TR द्वारा मिलाय को हुन्छ  TR1 मा त्यो कंपनी आउदछ जुन समुद्र  को तल submarine cable लगायको छ 

इन केबल को मार्फत internet एक device देखी आर्को  device संघ जोडन गरेको हुन्छ केबल देखी सक्रिय डाटा एक ठाउँ देखी अको ठाउ सम्म जान्छन यो कंपनी इंटरनेशनल लेवल मा काम गर्दछ 

TR2 यस्ता कम्पनी आउछन् जो TR1 देखी कम पैसामा internet कनेक्शन खरीद गरेर कम पैसामा TR3 लाई बेचदछं यिनी कंपनी नेशनल लेवल माथी काम गर्दछन यिनी कंपनी मा रिलायंस जियो, एयरटेल, वोडाफोन जस्तै कंपनी औदछन TR3 यस्ता कंपनी औदछन जो TR2 देखी कनेक्शन लीयर internet यूजर को माझ पठाउछ , मोबाइल को  क्षेत्रमा अहिले TR3 को  जरूरत पर्दैन वाईफाईको  कनेक्शन को लागी यसको जरुरत पर्दछ l 

तपाईंले आज के सिक्नुभयो?

मलाई आशा छ कि तपाइँले हाम्रो काम मनपराउनु भएको छ, “internet को  मालिक को हो” भनेर पढेर तपाईले बुझ्नु भएको छ कि त्यहाँ कुनै internet को  मालिक छैन, कुनै मानिस, देश वा निजी संस्था internet को हकदार छैन। ।यदि तपाईंलाई हाम्रो यो पोष्ट मनपर्‍यो भने, सोशल मिडियामा आफ्ना साथीहरूलाई पठाउन सक्नु हुन्छ, त्यस्ता उत्कृष्ट पोस्टहरू पढ्न हाम्रो ब्लगसँग सम्पर्कमा रहनुहोला l 

हामी तपाईंहरुको लागी  यस्तै राम्रो पोस्टहरू राख्दछौं। यदि तपाईंसँग यस पोष्टसँग सम्बन्धित कुनै प्रश्नहरू छन् भने तल टिप्पणी गर्न सक्नु हुन्छ र  प्रश्न सोध्न सक्नुहुन्छ। 

.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here