Algorithm के हो र यसलाई सजीलै कसरी लेखीन्छ ?

0
325

सायद तपाईलाई थाहा छैन एल्गोरिदम के हो (What is Algorithm in nepali ) र यदि तपाईंलाई थाहा छैन Algorithm कसरी लेख्ने भनेर तर आज म तपाईंलाई दुबै प्रश्नहरूको उत्तरको साथ केहि थप जानकारी दिन प्रयास गर्ने छु, जुन algorithm सम्बन्धी हुनेछ l तपाईंको सबै प्रश्नका उत्तरहरू नेपालीमा  पाउन सक्नुहुन्छ l  

हरेक दिन हामी बिहान उठेपछि काममा जान्छौ।हरेक कामको सुरुबाटअन्तीम सम्म गर्नSteps को Follow गर्छौ,हरेक काम हाम्रो लागी Problem जस्तै हुन्छ र Problem को  हल काम गरेर नीकाल्छौ, हल निकाल्नको लागी हामी एक क्रम निश्तित गर्दछौ l

एक उदाहरणका साथमा  बुझौं, “तपाईंले चिया बनाउनु पर्छ”, त्यसैले यो काम पूरा गर्न हामीले केही steps follow गरेका हुन्छौ।

  1. सबैभन्दा पहिले, भाँडामा पानी राखछौ र यसलाई तताउछौ।
  2. पानी मा चाय पत्ती, चीनी र दूध राखछौ l
  3. चीया उम्लन सम्म हामी प्रतीक्षा गर्छौ।
  4. गैस को बन्द गरेर हामी चीया छान्दछौ l 
  5. चीया तयार हुन्छ र हामी पीयूछौ l

माथी दियको यस उदाहरण लाई हामी Algorithm भन्न सकीन्छ किनकि यो क्रममा छl यदि तपाईंले एकल अर्डर पनि परिवर्तन गर्नुभयो भने, चिया बन्ने छैन, अब तपाईलाई algorithm के हो भन्ने बारे एक हल्का विचार आएको हुनुपर्छ। तपाईंको प्रश्न हो, “यसले computer मा कसरी काम गर्दछ”।

Computer का केही कार्य गर्नको लागी , Computer Program लेखीयको हुन्छ,अब Computer Program मा हामी धेरै Steps हरु लेखीन्छ l जो Steps हरुलाई Computer Execute गर्दछ र कार्य को ख़तम गर्दछ l 

जब तपाइँ Computer लाई केही  कार्य बताउनु हुन्छ,त्यसोभए तपाईंले कसरी सोच्नुभयो होला Computer यिनी काम को गर्दछ भनेर,यसको लागि हामी प्रयोग गर्छौं Computer Algorithm.त्यसो भए algorithm के हो विस्तारपूर्वक जान्दछौ

विषय सूची: 

Algorithm के हो  (Algorithm in नेपाली )

Uses/Importance Of Algorithm

Characteristics Of Algorithm

The complexity of Algorithm

Algorithm कसरी लेखंने

आज तपाइले के सिक्नु भयो 

Algorithm के हो  (Algorithm in नेपाली)

Algorithm (Al-go-rith-um) यो एक Procedure (Step by Step Process) वा एक Formula हो, जो की एक Problem को Solve गर्दछ l यो एक Procedure हो जसमा सीमित नियमहरु हुन्छन, जसलाई Instruction भनीन्छ l

यो नियमलाई एक को पछी एक लेखीन्छ,र हर एक नियम(Steps)केही न केही  Operation को देखाउछ,यो नियम देखी नै Problem का Solution नीस्कीन्छ l

अर्को शब्दमा,Algorithm कुनै पनी  समस्या या Problem का समाधान नीकाल्नको लागी Step by Step प्रक्रिया हो, अझै सजिलो भाषामा Algorithm मा केही Steps हरु हुन्छन जसमा हर एक Steps एक Operation को देखाउछ l

एक Step सुरुवात गर्दछ र अनन्तीमा एक Step रहन्छ जसले ख़तम गर्दछ यिनै दुई Steps को बिचमा अरु धेरै Steps हुन्छन जसले अलग अलग कार्य गर्दछन l

जस्तै, rice  बनाउनु तपाईंको समस्या हो। यो कार्य समाप्त गर्नका लागि, केहि चरणहरू लेखौं। पहिले चामल धुनु होस्, त्यसपछि, पानी तताउनुहोस् र पानी तातो भै सके पछी, चामल राख्नु होस र चामल उम्मल को लागि कुर्नुहोस्।

10,15 मिनेटमा rice तयार हुन्छ। अब यहाँ प्रत्येक चरणले केहि अपरेसन गर्दछ।प्रत्येक त्यहि चरणको फरक अपरेशन्स हुन्छन्। यहाँ हेर्नुहोस्, हामीले समस्यालाई साना चरणहरूमा विभाजन गरेका छौं, 

  • Programming मा  Algorithm को प्रयोग धेरै हुन्छ,यसलाई जानौं कि कसरी र कहाँ प्रयोग गरिन्छ भनेर। 

Uses/Importance Of Algorithm

Algorithm को  प्रयोग हरेक ठाउ मा हुन्छ ,तपाइँ आफ्नो  हरेक दिनको  समस्या हरुको जवाब पनी यही Step by Step Process को माद्देम देखी निकाल्न सक्नु हुन्छ Technical मा यसको प्रयोग  IT Industry, Business Model, Programming मा गरीन्छ, अब हामी यसको प्रयोगको बारेमा जान्नेछौ

1.Computer Programming मा Program लाई लेख्नु भन्दा पहिला Algorithm लेखीन्छ, यदी तपाइँ एक Computer Sc, IT, BCA र  MCA को  Student हुनुहुन्छ भने तपाईलाई यक Programलेक्नु छ, जस्तै Check Whether the Number is Prime or Not ? यस  Program को यदी तपाइँ बिना सोचेर लेख्नु भयो भने सायद Program मा  तपाईलाई धेरै Error आउँन सक्छ,यदी पहिला Algorithm बनाउनु भयो भने यिनी Errors हरुलाई तपाइँ कम गर्न सक्नु हुन्छ l 

  1. Flowchart बनाउनु भन्दा पहिला Algorithm लेखीन्छ,अन्यथा गल्ती गर्ने सम्भावना बढ्दछ।,

3.Computer Scientist र  Software Engineer यसको use  गर्दछन, यसको प्रयोगले तिनीहरूको समय र मेहनत कम हुन्छ । जस्तै एक Software Company को SBI को लागी app Develop गर्नु छ अब यस software Engineer को लागी एक समस्या हो यसको समाधान Step by Step देखी हुन्छ,यदी कुनै problem या गलती हुन्छ तेही नै  समाधान मिल्दछ,जस्तै  Application Develop गर्न सजिलो हुन्छ l 

4.Search Engine, Facebook मा  like, google map Shortest Path, Rating, Searching यो सबै algorithm देखी गरीन्छ l 

5.Mathematical Problem Solveगर्न को लागी यसको  इस्तमाल हुन्छ, जस्तै  एक सानो  उदहारण लेउ,तपाइँलाई यो पता लगाउन छ की एक Number –ve हो वा +ve तपाईंको दिमाग तत्कालै जवाफ आएको हुनुपर्छ कि तपाईं + र – चिन्हहरू हेरेर भन्न सक्नुहुन्छ। तपाईले यो बुझ्नुहुनेछ तर Computer कसरी सम्जन्छ, यसको लागी तपाइँले  algorithm तयार पार्नु पर्छ,यदी  एक नंबर 0 भन्दा ठुलो छ भने +ve Number हो र 0 भन्दा सानो छ भने number –ve हो l  

6.Pseudo Code लेखनको लागी पनी यसको जरुरी हुन्छ नभय फेरी  Pseudocode लेख्नु पर्छl 

व्यक्तिगत जीवन को समस्याहरु को समाधान पनी गर्न सकीन्छ,जस्तै मलाइ बिहान छीटो उठन छ , पहिला Steps कसरी तयार गर्छु 1.मा छीटो सुत्न पर्छ 2. Alarm लगाउछु,3. अब म सुत्न तयार हुन्छु, 4.बिहान alarm बज्दा मा उठुछु 5.मुख धुन्छु .काम ख़तम हुन्छ तेस्तै  Steps पनी यउटा Algorithm हो l 

7.[AI, space research, robotics  Field सबै मा धेरै उपयोग हुन्छ]

यो उदाहरण व्याख्या गर्नका लागि लिइएको हो]

यो एउटा question छ  Algorithm किनआवशेके छ भनेर, यो question हामीहरुले काम किन गर्छौ भनेर,हरेक काम को सही तरीका देखी ख़तम गर्न को लागी एउटा प्रक्रिया हुन् जरुरी छ l 

Characteristics Of Algorithm

तपाइँ लाई थाहा नै छ की  Algorithm एक Step by Step Procedure हो भनेर  यो स्पस्ट रुपमा Steps कहा Execute हुन्छ , जहा हामी Desired (आकांक्षा ) Output मिलन सक्छ l  Algorithm लाई दुई तरीका देखी analyze गरीन्छ, Time र Space.

Time यो बताउँछ Algorithm लेख्न्नको लागी कती समय लाग्छ र Space देखी थाहा हुन्छ की कती समयमा लेख्न सक्छौ भनेर,अब यसको  Characteristics बारेमा कुरा गर्छौ l 

  1. Unambiguous – जो पनी algorithm तपाइँ लेख्नु हुन्छ, त्यो स्पष्ट र सजिलो हुन्अति आवश्यक छ l  हर एउटा  step वा  Line को केही  Meaning हुन् जरुरी छ  Finiteness-हर एउटा  Algorithm केही  सिमित Steps को भीत्र ख़तम हुन् पर्छ, step Finite यानी सिमित तरीका मा Repeat हुन् जरुरी छ, steps को Exection पनी सिमित समय को लागी हुन् जरुरी छ, हर एक Step को केही न केही  Meaning हुनु पर्दछ l  
  2. Input – हरेक Algorithm मा O या फेरी O  भन्दा धेरै steps हुन् जरुरी छ Output – जस्तै  Algorithm का Input Step हुन्छन तेस्तै नै Algorithm का Output Step पनी हुनु पर्दछ Output पनी तेही हुन जरुरी छ जो हामी लेक्खदछौ l 
  3. Effectiveness– Time र Space देखी  Effectiveness को अंदाजा लगाउन सकीन्छ र algorithm कम time र  Space मा लेखीन्छ,वा फेरी कम समयमा Execute हुन्छ र कम Space मा Run हुन्छ र तेसलाई  Effectiveness भनीन्छ l 

Data structure को अनुसार Important Categories हुनु जरुरी छ l

  • Search-item को DATA Structure मा Searchगर्न सजीलै खोजी गर्न सजिलो होस्।
  • Sort-एक लिस्ट को Order गर्ने र  Sorting गर्न सक्ने,
  • Insert– data Structure मा algorithm को Insert गर्न सक्ने ,
  • Update– AlGORITHM देखी Item को update गर्न सक्ने, 
  • Delete– Algorithm देखी जो item data structure मा हुन्छ  तेस्लाई Delete गर्न सजिलो होस् l 

The complexity of Algorithm

दुई factors को ध्यानमा राखेर Algorithm र Complexity को Classify गरियको छ एक Time Complexity र Space Complexity

Time Complexity :

Program को Run हुन् को लागी जती time लाग्छ त्यसलाई time complexity भनेर चीनीन्छ l 

Space Complexity:

Computer को भीत्र  Program को Execute तयार हुन् को लागी जती Space जरुरी हुन्छ त्यो नै Space Complexity मानीन्छ l 

Algorithm कसरी लेखंने :यसलाई लेखनको लागी धेरै सजिलो छ, तपाईलाई धेरै सिक्नु आवस्यकता छैन तपाईलाई थाहा छ होला सुरुवातमा हामी यक उदहारण लिएको थीयौ एक ex-चीया कसरी बनाउने भनेर,
यसै गरी तपाइँले लेख्नु पर्छ  Step by Step. Algorithm को धेरै जरुरी  Programming मा हुन्छ,तपाइँ  Direct पनी लेख्न सक्नु हुन्छ वा rules को प्रयोग गरेर पनी लेखन सक्नु हुन्छ  Rules जस्तै  Start, Input, Output, Read, Variable, Display, Stop. तल दियको  Example लाई राम्रो संग हेर्नु भयो सजीलै बुज्न सक्नु हुन्छ l 

Example: 1

Q1. दुई Number को enter गर्नुहोस् र दुई Numbers को Sum निकाल्नु होस् ?

  1. हरेक algorithm को शुरुआत मा  Starts र लास्टमा Stop/End हुन्छ l 
  2. यस पछी हेर्नुहोस की Variables को जरूरत छ यसमा के Input गर्नु पर्छ,जस्तै तल दुई numbers को Sum गर्नको लागी 3 Variablesचाहीन्छ,Num1पहीलो number को लागी Num2 दोस्रो Number को लागी र sum variable Num1+num2 को Store गर्न को लागी,तपाइँ variables को बारेमा सोच्नु होस र लेखनुहोस, अब केही  steps यस्ता हुन्छन ,जहां हामी  Arithmetic Operation जस्तै:  +, -, ×, ÷ गर्नु पर्छ र केही  Logical Operation जस्तै Comparison Operation, True False, जसको  Output O (false) र 1 (True) हुन्छ  Arithmetic तपाइँ लाई थाहा छ (+, -, ×, ÷ ) र Logical को एक Example जस्तै  तपाइले जान्नु पर्छ, “Largest Number among 2 Numbers”तपाइँ दुई ओटा  Numbers को Compare गर्नु हुन्छ,यो Symbols को इस्तेमाल गरेर  “>, <, >=, <=, !=”.
  3. अब अन्तिममा जुन Results आउछ उसको तपाइँ  Display लेखेर Display गर्न सक्नु हुन्छ ,र लास्ट मा  Step मा Stop या End लेख्नु होस् ,अब यो उदाहरण लाई राम्रो संघ बुझौ l 

 

Step 1: Start  //स्टेप  सुरु भयो

Step 2: Declare variables num1, num2, and sum.   //num1, Num2, Sumभेरिएबल सिर्जना गर्नुहोस् जहाँ कुनै पनि संख्या भण्डार हुनेछ  l 

 Step 3: Read values num1 and num2.     //जब keyboard देखी  Number enter हुन्छ तब यहा read हुन्छ l 

Step 4: Add num1 and num2 and assign the result to sum.

Sum=num1+num2  //दुई numbers को जोड़, Sum मा Store हुन्छ  l 

Step 5: Display sum    //sum को Display गर्नु होस्  l 

Step 6: Stop //समाप्त

Example: 2

Step 1. Start

Step 2. Read the number n

Step 3. [Initialize] i=1, fact=1

Step 4. Repeat step 4 through 6 until i=n

Step 5. fact=fact*i

Step 6. i=i+1

Step 7. Print fact

Step 8. Stop

तपाईंले आज के सिक्नुभयो

म सँधै यो कुरा सुनिश्चित गर्न कोशिस गर्दछु कि तपाईं सही र पूर्ण जानकारी प्राप्त गर्नुहुन्छ। मलाई आशा छ तपाईंले algorithm के हो बुझ्नुभयोl 

आशा छ तपाईंलाई यो लेख मनपर्‍यो होला, तपाईंलाई कस्तो लाग्यो। यदि तपाईं अहिले कुनै प्रश्न सोध्न चाहानुहुन्छ भने, कृपया तल टिप्पणी बाकसमा लेख्नुहोला । यदि तपाइँ कुनै सुझाव वा सल्लाह दिन चाहानुहुन्छ भने निश्चित रूपमा दिनसक्नु हुन्छ  जुन हाम्रो लागि अत्यन्त उपयोगी हुने छ l 

        

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here