software कती प्रकार का हुन्छन ?

0
309

Software कती प्रकारका हुन्छन? हामी हरेक दिन धेरै प्रकारका software हरु पर्योग गर्छौ l यो software हरुले हाम्रो काम लाई सजिलो र effciency बनाउन को लागी use गर्दछौ l जब हामी computer start गर्छौ तब MS WINDOWS देखदछौ तेस्तै mobile मा ANDROID ,OS देखाउछ यीनीहरु पनी software नै हुन् l

कसैलाई पनी यस software को बारेमा जान्न र बुज्नन को लागी वा,उनीहरुलाई जसलाई computer software को बारेमा जानकारी वा धेरै जानकारी छैन  तेसैले आजको Article मा हामी computer software को बारेमा जान्ने छौ l

बिषय:

  1. software को प्र्कार :
  2. system software. 
  3. uteillity software .
  4. application software.
  5. software कसरी बनाउने ? 
  6. system software बनाउदा programming को महत्तो l 
  7. फ्री computer software को दोस्रो नाम के हो 

अब हामी यीनको बारेमा राम्रो संग बुज्नने छौ l

1.software को प्रकार [type of software in nepali ]

हाम्रो कार्य सैली लाई सजिलो र कम समयमा गर्न को लागी यसलाई बनायको हो l हरेक दिन बिहान हामी उठेपछी एउटा दुई वटा software हरु हामी पराय दैनीक जीवन मा गर्दै आइरहेका छौ l जस्तै whatapps ,facebook ,massage ,instagram आदी l यो हाम्रो पोस्ट पनी तपाइले browser software को माद्देम देखी पढी रहनु भयको छ l software हरु 3 प्रकार का हुन्छन l

  • System software
  • Application software
  • Uteilllity software

1. System software 

System Software त्यो Software हुन्छन जो Computer का Background Process को समालेर राखेको हुन्छन,यसलाई system software भनीन्छ किनभने System ले computer चलाउन मद्दत गर्दछ l यसको मद्दत देखी Computer अर्को Components जस्तै Hardware को Operate गर्नमा अगाडी हुन्च्छ l

तपाइँ आफ्नो Computer मा जतीपनी software install गर्नुहुन्छ ,त्यो सबै यही Program ले चलाउछ,र यउटा कुरा यदी computer मा software भयन भने तपाइँ कहिले पनी Application Software चलाउन सक्नु हुन्न l

जब कुनै नया Computer हामी कीनीन्छ,उसमा हामी पहिला System Software को install गर्दछौ l जस्तै Operating System (Windows 7, Windows 8, MAC, Unix, Android), Language Translator. यो  Hardware र User application को बीचमा Layer जस्तै काम गर्दछl

  • Operating System

OS यो एक System Software हो l यसले  user र  Computer Hardware को बिच मा Interface जस्तै  काम  गर्दछ l  यसको  Computer को मुटु पनी भन्न सकीन्छ  l यो एक ठुलो प्रोग्राम  हो l जसका केही उदाहरण हरु ; Windows, Linux and MacOS. Android Mobile Operating System हुन् l 

Market मा केही  IT Companies हरु छन जुन यस प्रकार का SW Develop गर्दछन l जस्तै  Microsoft, Apple र Google. अलग अलग प्रकार का  OS हो real time, distribute, embedded.

  • Language Translators

assemblers, compilers र interpreters Language translators का Example हुन् l  यो  Programs लाई Programming Languages को लागी बनायको हो l  EX- C, c++, java, cobol, Compiler को High Level Programming को Execute गर्न को लागी बनायको हो l

यो पुरै Program को एक पटकमा Translate गर्दछ l फेरी Interpreter Direct translate गर्दछ l  Line by Line Code को Execute गर्दछ l

  • Common Utility Programs

यिनी Programs को खास तरीका मा Computer Devices र Resources को लागी बनायको हो l  यस  Category मा जो Programs हुन्छन जस्तै : Communication Tools र  Disk Formatter.

यो Programs को धेरै use Computer Infrastructure का Operations मा हुन्छ l  Virus Scanner Program पनी एक Utility software का Example हुन् l  Trojan र अरु Virus लाई पनी Protection दियको हुन्छ l

2.APPLICATION SOFTWARE :

Application software एक term हुन्छ जसको प्रयोग उनी सबै softwares को लागी हुन्छ , जो की कोई specific काम गर्न को लागी बनेको हुन्छन l

तपाईलाई थाहा नै छ, System Software Background Process को माथी धेरै ध्यान दीन्छौ l फेरी तेही   Application software specific Task को Perform गर्दछ l इनलाई  Problem Solving Software पनी भनीन्छ l

यसले हामीलाई चाहीने सबै Needs हरु को पुरा गर्दछ l सबै Software Operating System द्वारा संचालन हुन्छन l तपाइको computer desktop मा जतीपनी Software देखी रहनु भयको छ त्यो सबै यस Category मा आउदछ l  यसलाई  Apps भनीन्छ l Apps लाई User ले आफ्नो कामको लागी use गर्दछन l इन सॉफ्टवेर को तपाइँ install गर्नु  पर्दछ l आउनुहोस यसको बारेमा विस्तार मा बुझौ l

  •  Word Processors

Documents Creation को लागी यसको प्रयोग गरीन्छ l यस category मा आउने सबै software को पर्योग धेरै Office को काम काज को लागी गरीन्छ l  MS WORD यस Category को बेहतारीन उदहारण हो l जसको मार्फत हामी document को Edit, Format, Print जस्ता task सजिलो सँग गर्छौ l

Word Processor Program, यसले Office को काम काज हरु सजिलो र सरल बनायको छ l  Documents को Digital Format मा Store गरि जो कसैलाई पनी सजीलै पठाउन सकीन्छ l

  •  Database Software

यस Category का Software देखी Database को Create गर्नको लागी र  Manage गर्नको लागी प्रयोग गरीन्छ l  यसको माधेम देखी Data र Information को हामी आसानी संग Manage गर्न सक्छौ कहिले यो software DBMS नाम बाट पनी जानीन्छ र केही Example हरु  -MS Access, Foxpro, Qbase, Oracle and Sysbase.

  •  Multimedia software

यस Category का Software को अलग अलग Media का लागी पर्योग गरीन्छ l Multimedia मतलब Audio, Video को play गर्नको लागी जुन software हुन्छन उनलाई  Multimedia Software भनीन्छ  Example- VLC, KM Player, Windows Player. Presentation को लागी  MS-PowerPoint.

  •  Education and Reference Software

यस category मा आउने सबै Software केही effective तरीका देखी सीकाउन students को लागी बनायको हो l  इनीमा केही Tutorials Software पनी छन l इनीहरुलाई Academic Software पनी भनीन्छ l यसका केही Example हरु – Forever Growing Garden, ClueFinders titles, Delta Drawing,Fun School.Ultimate Math’s Invaders, My Amazing, 3D Indiana, Bodywork Voyager – Mission in Anatomy, Primal Pictures

  •  Graphic software

यसको Graphics को लागी प्रयोग गरीन्छ l यसको नाम Graphics SW हो l इनी SW को प्रयोग Visual Images को Edit गर्न use गरीन्छ l जस्तै Photo Editing मा,

सबै भन्दा राम्रो  Example हो  Adobe Photoshop, camtasia, ms paint, Corel ,Affenity . Computers मा इन को लागी आलग संघ Graphics कार्ड को आवश्यकता हुन्छ l  यस software को size पनी ठुलो हुन्छ l

  •  Web Browser

Internet access गर्नको लागी जुन software’s  को प्रयोग हुन्छ तेसलाई Web Browser भनीन्छ l WORLD WIDE WEB  files र  Resources को access गर्नको लागी use हुन्छन  website देखी Web Pages खोल्न को लागी यसको use हुन्छ l

यो एक लोकप्रिय Application Software हो Google CHROME, Internet explorer, Mozilla Firefox यो सबै Softwar यस  category का software हरु हुन् l 

के ही अरु application SW का Example  हुन् Enterprise software, spreadsheet software, Information worker software, Simulation software, games.

3. UTILITY SOFTWARES

 

Utility software यस्तो softwares हो जसले तपाईलाई मद्दत गर्दछ तपाइको computer को manage, maintain र control गर्नमा Operating systems typically यस्ता धेरै  necessary tools पहीले देखी pre-installed राख्दछन,यदी separate utility programs को मद्दत बाट तपाईलाई improved functionality प्रदान गर्दछ l

यदी तपाइँ आफ्नो computer को use e-mail गर्नको लागी मात्र, Internet browsing वा  report type गर्नको लागी use गर्नु हुन्छ भने सायद तपाई इनी utilities को धेरै जरुरी पर्दैन l

  • सफ्टवेयर कसरी बनाउने
    एक कम्प्युटर प्रोग्रामर वा धेरै कम्प्युटर प्रोग्रामरहरूले programming भाषाबाट प्रोग्रामहरू लेख्न सफ्टवेयर बनाउँछन्। यसको लागि एल्गोरिदम, सफ्टवेयर इन्जिनरिंग को साथै यी सफ्टवेयर सिर्जना गर्न तपाईसँग प्रोग्रामिंग भाषाको विशेष ज्ञान हुनुपर्दछ
  • system software बनाउदा programming को महत्त्व l प्रणाली सफ्टवेयर सिर्जना गर्न प्रोग्रामिंगको ज्ञान आवश्यक हुन्छ। किनभने प्रणाली सफ्टवेयर वा कुनै अन्य सफ्टवेयर सबैको आधार प्रोग्रामिंगनै हो। यस्तो अवस्थामा, यदि तपाईंलाई थोरै प्रोग्रामि knowledge छ वा तपाईं यसलाई बुझ्नुहुन्छ भने यसले तपाईंलाई लेख्‍न सजिलो बनाउँदछ।
  • नि: शुल्क कम्प्यूटर सफ्टवेयरको अर्को नाम के हो?
    फ्रिवेयर नि:शुल्क कम्प्यूटर सफ्टवेयरको अर्को नाम हो। तपाईं यी नि:शुल्क कम्प्युटर सफ्टवेयर सजिलै नि: शुल्क प्रयोग गर्न सक्नु हुन्छ l

l l l   प्रतिक्रिया दिनुहोला  l l l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here